Category Archives: Uncategorized

गजलकार लाक्पा शेर्पा समर्पितको स्बरमा नौलो प्रस्तुती तिमी मेरो सपनीमा

गजल गीत :- मेरो सपनीमा———–&&
लाक्पा शेर्पा समर्पित धनगडीकैलाली&&
=
मेरो चोखो मायाको,छैन कुनै सिमाना&&
सधैसधै आऊछौ ,तिमी मेरो सपनीमा&&
=
सगसगै हासेर हामी, सगै सगै खेले नि&&
बिउझिदा एक्लै हुन्छू,किन खै बिपनीमा&
=
हेरा हेर भाको थ्यो ,बिगतको जबानीमा&
तिम्रै माया सजाएर,राखेको छु छातीमा&
=
समयले आज हामीलाइ,टाढा नै बनाएनी
तिम्रै यादले सताउछ ,चिसो यो बिहानीमा
=
जीबनको कुनै पल,मिठो माया दिएर&&
मुख्य भुमिकामा ,मेरो कथा कहानीमा&
=
लेखक:- लाक्पा शेर्पा समर्पित(नेपाल)
ताप्लेजुङ हाल धनगडी कैलाली नेपाल&

गजल इतिहासमा एक फरक प्रक्रितीको गजल कहानी एक सुनाइ कसैले ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,गजलकार लाक्पा शेर्पा समर्पित New gajal by lakpa sherpa samarpit in gajal history.

गजल :- कहानी एक सुनाइ कसैले
$$$$$$$$$$$$$$$$$$$$$$
दिएर चोट ,दुखाई मन ,रुवाइ कसैले
बनाई झुठो,कहानी एक,सुुनाइ कसैले
$$$$$$$$$$/$$$/$$$$$$$$
कसैले बुझी, अबुझ बनी ,विश्वास गरेर
झिकेर दिएँ,यो मुटु फेरी,टुटाइ कसैले
$$$$$$$$$$$$$$$$$$$$$$$
गरेको बाचा,तोडैर जाला ,निष्ठुरी बनेर
दिएर पत्र,बिहेको निम्तो,पठाइ कसैले
$$$$$$$$$$$$$$$$$/$$$$$
दिनेछु साथ,जीवन भरी,भनेर पियारी
नेत्रमा आँसु,दिएर चिनो,रुबाइ कसैले
$$$$$$$$$$$$$$$$$$$$$$$
मायाँको घर,जोडेर मेरो,दुखमा हासेर
सबैको सामु,एउटा कुरा,लुकाइ कसैले
$$$$$$$$$$$$$$$$$$$$$$$
गजलकार :- लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ हाल धनगडी कैलाली
Email:- lakpasherpa300@gmail.com
Phone:- 9804690381
Website:- khojiweb.wordpress.com

आऊ प्रिय अगालोमा ,,,,,,,,,,गजल चर्चित गजलकार तथा गायक लाक्पा शेर्पा समर्पित

गजल:—-आउन प्रिय अगालोमा
&&&&&&&&&&&&&&&&&&
चिसो चिसो बतास छ,आउन प्रिय अगालोमा !!
सम्वन्ध हाम्रो खास छ,आउन प्रिय अगालोमा !!
&&&&&&&&&&&&&&&&&&
दुनियाको नजरमा ,हाम्रो मायाको
परिचय दिन!!
मायाको आभास छ, आउन प्रिय अगालोमा !!
&&&&&&&&&&&&&&&&&&
तितामिठा जिन्दगीका,ति पलहरुको सम्झनामा !!
मेरो मुटूमा तिम्रै राज छ,आउन प्रिय अगालोमा !!
&&&&&&&&&&&&&&&&&&
तिम्रो जीबनमा मेरो,खुशीहरू बाड्ने चाहाना छ !!
धल्कीने यौवन माश छ,आउन प्रिय अगालोमा !!
&&&&&&&&&&&&&&&&&&&
दुइ मुटू मिलेपछी एउटै धड्कन हुन्छ
एकदिन त !!
नजोडिने धर्तीआकाश छ,आउन प्रिय अगालोमा !!
&&&&&&&&&&&&&&&&&&&&
लेखक:- लाक्पा शेर्पा समर्पित
ठेगाना:- काठमान्डौ हाल धनगडी
Email:-lakpasherpa300@gmaiĺ.com
सम्पर्क:-9804690381
मिती:-2074/07/26

चर्चित गजलकार लाक्पा शेर्पा समर्पितको नया कोसेली “ट्याक्सी गुडाउदै भाग दुइ”

लामो समयको अन्तरालपछि फेरी चाडै नै लाक्पा शेर्पा समर्पितको नौलो सागीतिक कोसेली आउने तयारीमा :- सदाबहार गीती एल्बम “ट्याक्सी गुडाउदै भाग दुइ ”
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
आकाशबाट के उडि आयो भेडीको उन जस्तै
मायाको फोटो म खिचि ल्याउछू पुर्नेको जुन जस्तै
बाइरोडको बाटोमा धुलो उडाउदै
लैजान्छु मायालाइ,ट्याक्सी गुडाउदै
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
ढकमक फुल फुल्यो बन भरि
तिम्रै माया बस्यो यो मन भरी
बाइरोडको बाटोमा धुलो उडाउदै
लैजान्छु मायालाइ,ट्याक्सी गुडाउदै
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
अकुसले पो तानौ कि झटोरोले हानौ कि
मायाको मुहार चम्केको पुर्नेको जुनसरि
बाइरोडको बाटोमा धुलो उडाउदै
लैजान्छु मायालाइ,ट्याक्सी गुडाउदै
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
हिमाल पारी डाडामा रुख सुक्यो सर्लक्कै
मायाको कुरा सुनेर मन भयो बर्लङ्गै
बाइरोडको बाटोमा धुलो उडाउदै
लैजान्छु मायालाइ,ट्याक्सी गुडाउदै
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
मेरै सामु मनको बात खोलेसी
बाच्नै गार्हो मायालाइ भुलेसी
बाइरोडको बाटोमा धुलो उडाउदै
लैजान्छु तिमीलाइ,ट्याक्सी गुडाउदै
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
स्बर :- लाक्पा शेर्पा समर्पित
शब्द :- लाक्पा शेर्पा समर्पित धनगडी
सगीत:- पासाङ ल्हामु ताप्लेजुङ
म्युजिक कम्पनी:- एल एस म्युजिक प्रा लि सुनधारा काठमान्डौ नेपाल
सुझाब:- 9804690381
Email:- lakpasherpa300@gmail.com

राना थारु भाषाको गजल मै शहरमे घुमथौ :- गजलकार लाक्पा शेर्पा समर्पित

राना थारु भाषाको गजल :- मै शहर मे घुमथौ
लाक्पा शेर्पा समर्पित
$$$$$$$$$$$$$$$$$$$$$$$
सफ़र मैं हौ एक सफ़र मोए में फिर है
मैं शहर में घूम थौ,शहर मोए में फिर है
$$$$$$$$$$$$$$$$$$$$$$$
मिर टूटो घर हंसके मत देख मीर नसीब
मैंअभै टूटो नाहौ, एकघर मोए में फिर है
$$$$$$$$$$$$$$$$$$$$$$$
खूबै वाकिफ हौ दुनिया की हकीकत से
शख्स हर घेन से बेखबर मोए में फिर है
$$$$$$$$$$$$$$$$$$$$$$$
आदमी में बढ़रहो है दिनौदिन कैसे ज़हर
देखथौ मैं फिर कुछ ज़हर मोए में फिर है
$$$$$$$$$$$$$$$$$$$$$$$$
समयसे जरुरत कोई अछुता ना हए हेना
कैसे इनकार करौ, असर मोए में फिर है
$$$$$$$$$$$$$$$$$$$$$$$$
गजलकार :- लाक्पा शेर्पा समर्पित ताप्लेजुङ
हाल :- कञ्चनपुर महेन्द्रनगर नेपाल
सम्पर्क :- 9804690381/984860626

NEW NEPALI POP SONG -UDAYO RELAILE FT BY LAKPA SHERPA SAMARPIT उडायो रेलैले :- लाक्पा शेर्पा समर्पित

नेपाली सदाबहार पपगीत उडायो रेलैले— लाक्पा शेर्पा समर्पित को आफ्नै शब्द र स्वरमा चाडै नै बजारमा आउने तयारीमा नौलो प्रस्तुती:-
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
चरी मार्ने सिसैको गोलीले ,माया बस्यो त्यो मिठो
बोलीले , उडायो रेलैले -उडायो रेलैले
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
तिमी काको मपनि काको, तिमी हामी दोबाटोमा
भेट भाको सिसैको गोलीले,उडायो रेलैले
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
सिसा खोला धमिलो भेलले ,जय नगर रमाइलो
रेलले सिसैको गोलीले ,उडायो रेलैले
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
आकाशको गड्याङ गुडुङ बादलूले होकी
सबै भन्दा तिमी राम्री गाजलुले होकी
सिसैको गोलीले ,माया बस्यो त्यो मिठो बोलीले
उडायो रेलैले -उडायो रेलैले
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
स्वर :- लाक्पा शेर्पा समर्पित
शब्द:- लाक्पा शेर्पा समर्पित ताप्लेजुङ
सगीत :- पासाङ ल्हामु शेर्पा ( रिन्जी शेर्पा) सोलुखुम्बु
रेकर्डिङ स्टुडियो :- एन एस मिडिया प्रा ली काठ्मान्डौ नेपाल
$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$$
बाकी गीतमै सुन्नुकालागी प्रतिछ्या गर्नुहोला र
सुझाब सल्लाह पनि दिन नभुल्नुहोला ।

घायल बनाएर जान्छन,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,, गजलकार :- लाक्पा शेर्पा समर्पित

घायल बनाएर जान्छन:-गजलकार- लाक्पा
शेर्पा समर्पित धनगडी कैलाली नेपाल
$$$$$$$$$$$$$$$$$$$$$$$$$$
कोही दिलमा आएर घायल बनाएर जान्छन
रूबाएर कैले हाँसाइ पागल बनाएर जान्छन
$$$$$$$$/$$/$$$$$$$$$$$$$$$
लाखौ लाख मानिसको ,भिडभाड भित्रबाट
शुन्दर यो जिन्दगीमा आँधी चलाएर जान्छन
$$$$$$$$$$$$$$$$$$$$$$$$$$
इशाराले बोली मनका ,सबैकुरा खोल्दा रैछन
पहिलो भेटमा नजर जुधाइ लजाएर जान्छन
$$$$$$$$$$$$$$$$$$$$$$$$$$
देख्न बाँकी सपनाहरू धेरै भएर केभो केभो
सपनीमा आएर पाउजुले ब्युँझाएर जान्छन
$$$$$$$$$$$$$$$$$$$$$$$$$$
माया गर्नुहुन्न भन्दा अगालोमा कसेर फसाइ
झुटो माया लाएर ब्यर्थै नै तडपाएर जान्छन
$$$$$$$$$$$$$$$$$$$$$$$$$$
मिठो माया दिएर सबैलाइ आफै आसु पिएर
खूशीहरू बाडेर आफ्नै मुटु जलाएर जान्छन
$$$$$$$$$$$$$$$$$$$$$$$$$$
गजल लेखन:- लाक्पा शेर्पा समर्पित
ठेगाना :- धनगडी कैलाली नेपाल
Email:- lakpasherpa300@gmail.com

गजलकार लाक्पा शेर्पा समर्पितको दशै बिशेष गीत बिन्दास पाराले new dasai song bindas parale ft by lakpa sherpa samarpit

दसै बिशेष गीत:- लाक्पा शेर्पा समर्पित
=
कैयौ गए दसैहरू फेरी,पनी दसै आएको छ
गाउ टोल शहर चारैतिर,रमाइलो छाएको छ
यसपालीको दसै मनाऊला,बिन्दास पाराले
दुखपिडा भुलेर खुशीयाली,बाडौला साराले
=
पशुलाई नकाटी ,आफ्नै आत्मलाइ नढाटी
बलि कतै नदिएर , रगत पनि नबगाएर सुन
यसपालीको दसै मनाऊला बिन्दास पाराले
दुखपिडा भुलेर खुशीयाली बाडौला साराले
=
हिसाको डोरी नबाटी,रिस राग सबै भुलेर
मायामा माया साटेर,तिमी हामी सबै मिलेर
यसपालीको दसै मनाऊला,बिन्दास पाराले
दुखपिडा भुलेर खुशीयाली,बाडौला साराले
=
देखाबटी हैन कतै भएकैमा,रमाउनु पर्छ
सन्तोस देखी अभाब पनि ,एकदिन टर्छ
यसपालीको दसै मनाऊला,बिन्दास पाराले
दुखपिडा भुलेर खुशीयाली,बाडौला साराले
=
दसै बिशेष गीत:- लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ हाल धनगडी कैलाली

परिबर्तन हुन्छ ,,,,,,,,,,,,,,,,,,,,,, गजल :- लाक्पा शेर्पा समर्पित

गजल :- लाक्पा शेर्पा समर्पित
====================
सपना साकार पार्न जब लगन हुन्छ
जस्को जतन हुन्छ फेरी पतन हुन्छ
=
जो सत्य धर्मको बाटोमा हिड्छ यहा
पत्थर मरुभूमि उसको जीवन हुन्छ
=
अनेक चाहाना लिएर जब विदेसिन्छ
ऊ फर्कदा शव अटाउँने कफन हुन्छ
=
छालमा हराइ बालुवामा लुकेर आए
बिलिन पार्नलाइ हजार दुश्मन हुन्छ
=
बिद्रोह गर्यो नभन हैमलाइ जुट्नुपर्छ
आकाश हल्लाइ यहा परिवर्तन हुन्छ

गजलकार:-लाक्पा शेर्पा समर्पित
धनगडी कैलाली 9804690381