हास्य व्यंग्य सिरियल चलखेल शुक्रबारबाट प्रशाणमा आयको छ

काठमान्डौ/साउन २७
– रबिन तामाङको कथा तथा निर्देशन र सानु घायलको निर्माण नियन्त्रक मा बनेको हास्य व्यंग्य सिरियल चलखेल प्रशाणमा आएको छ । सिरियल प्रत्येक शुक्रबार साझ 8 बजे Jesica Entertainment Youtube Channel बाट आउन थालेको छ ।
यसमा कलाकारहरू
बिनय रिमाल,जनम राई,आयुष बुढाथोकी,साजन तामाङ,रुक्मिना राना मगर,सन्तोष पाण्डे,सिवानी शर्मा,बुद्धि राना,दिपेश सेढाई,शान्ति सिलुवाल,सानू घायल,रबिन तामाङ ,रितु तामाङ रहेका छन् ।कलाकार हरु सबै नया भएता पनि पुराना कलाकार जसरी प्रस्तुत भएका छन् । यस सिरियल मा हरेक कुरा को चलखेल देखाउने प्रयास गरिएको छ । समाज को यथार्थ घटना लाई समेटेर मनोरञ्जन को रुपमा प्रस्तुत गरिएको छ । यस सिरियल ले मनोरञ्जन मात्र नदिइ चेतना पनि दिएको छ।समाज मा मान्छे ले मान्छे लाई कसरी चलखेल गरेर भए नभएका कुरा लगार कसरी मान्छे उचाल पछार गर्छन् भनेर देखाइएको छ।बाकी भिडियो मा हेर्नू होला ।

 

महत्बपूर्ण भिडियोहरू :-

जिन्दगीको फूल रोप्ने हाता गजब छ – गजल

गजल
÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷
जिन्दगीको फूल रोप्ने हाता गजब छ
आस्थालाई बचत गर्ने खाता गजब छ
÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷
धनी गरीब सानो ठुलो हाम्रो रित हुदा
सबै अट्ने समानताको छाता गजब छ
÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷
छुट्याइदियो अनेक रङ्ग कसे हो कुन्नि
मान्छे-मान्छे बीच पनि नाता गजब छ
÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷
आँधीबेरी बाढीभेल जीबनको पाटोमा
शान्तिसँग बिताएको साता गजब छ
÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷
धेरै आए धेरै गए सबै शासन चलाएर
स्वतन्त्रता दानमा दिने दाता गजब छ
÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷÷
लेखन :- लाक्पा शेर्पा समर्पित
ताप्लेजुङ हाल धनगडी कैलाली
YouTube ;- Tech Lakpa

Share more thanks watching us in Youtube.